Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नेपाल भलिबल लिगको ट्रफी अनावरण

नेपाल भलिबल लिगको ट्रफी अनावरण

  • 109
    SHARES
  • नेपाल भलिबल लिगको ट्रफी अनावरण

    काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएको छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएको छ ।

    ‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएको हो । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij