Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नासाको पहिलो मेगारकेट सार्वजनिक 

नासाको पहिलो मेगारकेट सार्वजनिक 

  • 1.0K
    SHARES
  • नासाको पहिलो मेगारकेट सार्वजनिक 

    वाशिंटन । नासाले चन्द्रमामा मानिस लिएर जाने पहिलो शक्तिशाली स्पेस लन्च सिस्टम (एसएलएस) रकेट बनाएको छ । शुक्रबार अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा इन्जिनियरहरुले रकेटको ६५ मिटर अग्लो मुख्य भाग अन्य दुई साना बुस्टर रकेटको बीचमा फिट गरे ।

    विशाल रकेटको तीन भागहरु प्रक्षेपण बनावटमा स्थापना गरिएको यो पहिलोपटक हो । नासाले यही वर्ष एसएलएसको पहिलो उडान गर्नेछ ।

    यस मिसनलाई आर्टेमिस १ नाम दिइएको छ । यसको माध्यामबाट एसएलएसले अमेरिकाको नयाँ कु्र व्हिकल ओरियन लिएर चन्द्रमा जानेछ । यसको पहिलो उडानमा मानिस भने हुँदैनन् । इन्जिनियरहरु २०२३ मा मानिस पठाउनुभन्दा पहिले रकेटको पूर्ण रुपमा परीक्षण गर्न चाहान्छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij