Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कक्षा १२ काे परीक्षा आजबाट सुरु

कक्षा १२ काे परीक्षा आजबाट सुरु

  • 343
    SHARES
  • कक्षा  १२ काे परीक्षा आजबाट सुरु

    काठमाडौं । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ ।

    यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६ हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् ।

    त्यसका लागि १ हजार ४५७ परीक्षा केन्द्रहरु तोकिएका छन् । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij