Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सीटीइभीटीका परीक्षा स्थगित

सीटीइभीटीका परीक्षा स्थगित

  • 487
    SHARES
  • सीटीइभीटीका परीक्षा स्थगित

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले परीक्षाहरू स्थगित गरेको छ ।

    सीटीइभीटीको मंगलबार बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

    पछिल्ला केही दिनदेखि कोरोना भाइरस संक्रमितको संख्या बढेकाले परीक्षाहरू स्थगित गरिएको सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले बताए ।

    विश्वविद्यालय, लोकसेवा आयोगलगायतले परीक्षा स्थगित गरेकाले सीटीभीटीले पनि आफ्ना परीक्षा स्थगित गरेको उनकाे भनाइ छ ।

    उनका अनुसार अर्को सूना नआउँदा सम्मको लागि वार्षिक परीक्षाहरू स्थगित गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij