Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आयोगका परीक्षा माघ मसान्तसम्मका लागि स्थगित

आयोगका परीक्षा माघ मसान्तसम्मका लागि स्थगित

  • 548
    SHARES
  • आयोगका परीक्षा माघ मसान्तसम्मका लागि स्थगित

    काठमाडौं । लोकसेवा आयोगले आगामी माघ मसान्तसम्मका लागि सबै लिखित परीक्षा स्थगित गरेको छ।

    बिहीबार बसेको आयोगको बैठकले आगामी माघ ११ गतेदेखि लागू हुनेगरी माघमसान्त सम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हाे ।

    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार कोरोना संक्रमण बढेकाले परीक्षा स्थगित गर्ने निर्णय आयोगले गरेको हो ।

    माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा तय भएको थियो भने यो बीचमा संगठित संस्थाका परीक्षाहरू लिने तयारीमा आयोग थियो । 

    त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij