Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

टिप्सः मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा

टिप्सः मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा

  • फाल्गुण २७, २०७७ बिहिवार ११:२५ बजे
  • 976
    SHARES
  • टिप्सः मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा

    १. नियमित ६ देखि ८ लिटर पानी पिउने ।

    २. तौल नियन्त्रणका लागि सधैं ४५ मिनेट व्यायाम गर्ने । 

    ३. चिल्लो, पिरो तथा मसालेदार भएको खाना कम खाने वा बार्ने । 

    ४. मद्यपान र धुम्रपान नगर्ने ।

    ५. मिर्गौलामा सीधै असर गर्ने डायबिटिज र ब्लडप्रेसर नियन्त्रणमा राख्ने । 

    ६. चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन नगर्ने ।

    ७. कतिपय अवस्थामा मिर्गौला ८० प्रतिशत काम नलाग्ने भएपछि मात्रै रोगबारे थाहा हुने भएकाले वर्षमा एकपटक मिर्गाैला जाँच गराउने । 

  • सम्बन्धित विषय:

  • # मिर्गौला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij