Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

  • फाल्गुण २६, २०७७ बुधवार ०९:०६ बजे
  • 1.0K
    SHARES
  • एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    काठमाडौं । आगामी जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।  

    २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

     पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ ।

    यस्तै, जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने १२ कक्षाको परीक्षाको तालिका पनि सार्वजनिक भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।  

    IMG_20210310_084149_1_gVAmH08HGa.jpg

    IMG_20210310_084103_1_WtCpfBArDL.jpg

  • सम्बन्धित विषय:

  • # एसईई
  • # कक्षा १२

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij