वेबटिभी खबर
काठमाडौं । राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ ।
बिहीबार राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक पार्टी कार्यालय धुम्बराहीमा बसेको थियो । उक्त बैठकले देहायका निर्णय लिएको हो ।
राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोडका साथ उठाउँदै आन्दोलनका नरसंहारकर्ताहरु कारवाहीको माग समेत गरेको छ ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij