Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

  • 56
    SHARES
  • बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

    बाजुरा । बाजुरामा चरेश सहित एक जना युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका-१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

    उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेश सहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली  नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो ।

    सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij