Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

  • 74
    SHARES
  • नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

    राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८ः४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij