Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

  • 46
    SHARES
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४० रूपैयाँ ५६ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर १६२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रूपैयाँ ११ पैसा र बिक्रीदर १८८ रूपैयाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रूपैयाँ २३ पैसा र बिक्रीदर १७३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

    यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ३० पैसा र बिक्रीदर ९१ रूपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ४० पैसा,जापानी येन १० को खरिदर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ४८ पैसा र बिक्रीदर १९ रूपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ४० पैसा र बिक्रीदर ३८ रूपैयाँ ५६ पैसा कायम भएको छ ।

    बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रूपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०६ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ५८ पैसा र बिक्रीदर १४ रूपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ८३ पैसा र बिक्रीदर २१ रूपैयाँ ९२ पैसा कायम भएको छ।

    हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रूपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ०१ पैसा रहेको छ। भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij