वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा चिसो बढेको छ । यससँगै असन बजारमा न्यानो लुगा किन्न आउनेहरूको चहलपहल देखिन्छ । ग्राहकहरु चिसो छल्न ज्याकेट, स्विटर, हुडी, ट्रयाकसुट, र ऊनी कपडाहरू किन्न ग्राहकहरू असन र न्युरोड क्षेत्रका पसलहरूमा पुग्ने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij