Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रास्वपाको हस्ताक्षर अभियान सुरु

रास्वपाको हस्ताक्षर अभियान सुरु

  • 270
    SHARES
  • रास्वपाको हस्ताक्षर अभियान सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ ।

    पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो । सदन, सडक र घर दैलोसम्म अभियान पुर्‍याउने रास्वपाको लक्ष्य छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij