वेबटिभी खबर
काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी रहेको ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ (9th Nepal Land & Housing and Construction EXPO-2026) आज सकिँदैछ ।
चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । एक्स्पोमा जग्गा तथा आवास, निर्माण सामग्री, प्रविधि, पूर्वाधार तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij