Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चीनद्वारा नयाँ रकेटको प्रक्षेपण

चीनद्वारा नयाँ रकेटको प्रक्षेपण

  • 154
    SHARES
  • चीनद्वारा नयाँ रकेटको प्रक्षेपण

    एजेन्सी । चीनले शनिबार लङ मार्च २डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । रकेटले उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः११ बजे प्रक्षेपण गरेको हो ।

    गाओजिङ ३०२ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको हो । जसले गर्दा रिमोट सेन्सिङ स्याटेलाइट अन्तरिक्षमा स्थापित भएको सीसीटीभीप्लसले जनाएको छ ।

    उक्त मिसनले तियानयान २३ उपग्रह पनि प्रक्षेपण गरेको छ । लङ मार्च शृङ्खलाका रकेटहरूको ५६४ औं उडान मिसन हो ।

  • सम्बन्धित विषय:

  • # रकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij