Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रधानमन्त्री ओली बिरामी

प्रधानमन्त्री ओली बिरामी

  • 189
    SHARES
  • प्रधानमन्त्री ओली बिरामी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।

    सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सरकारी  निवास बालुवाटारमा छन् ।

  • सम्बन्धित विषय:

  • # बिरामी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij