Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा 

प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा 

  • 107
    SHARES
  • प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा 

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

    आयोगकका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय भएको हो ।

    त्यस्तैआयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij