Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

तीन दिनपछि बेपत्ता बालकको शव फेला

तीन दिनपछि बेपत्ता बालकको शव फेला

  • 137
    SHARES
  • तीन दिनपछि बेपत्ता बालकको शव फेला

    सर्लाही । सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ । गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए । 

    बेपत्ता बालकको निरन्तर खोजी गर्ने क्रममा आज शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # शव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij