Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पश्चिम युरोपमा भीषण बाढी, ज्यान गुमाउनेको संख्या १२० पुग्यो 

पश्चिम युरोपमा भीषण बाढी, ज्यान गुमाउनेको संख्या १२० पुग्यो 

  • श्रावण २, २०७८ शनिवार ०७:५३ बजे
  • 806
    SHARES
  • पश्चिम युरोपमा भीषण बाढी, ज्यान गुमाउनेको संख्या १२० पुग्यो 

    एजेन्सी– पश्चिम युरोपमा बाढीमा परी १२० जनाले ज्यान गुमाएका छन्। विहिबार जर्मनीमा आएको भीषण बाढीमा परि करिब १ सय भन्दा बढीको ज्यान गएको छ भने १ हजार ३ सय भन्दा बढी बेपत्ता भएका छन्।

    जर्मनीसँगै बेल्जियममा बाढीका कारण २० जनाको मृत्यु भएको छ। त्यस्तै बाढीबाट नेदरल्याण्ड्स, लक्जेम्बर्ग र स्वीट्जरल्याण्डसमेत प्रभावित बनेका छन्।
    जलवायु परिवर्तनका कारण पश्चिम युरोपमा भीषण बाढी आएको अुनमान गरिएको छ। 
    बाढीले भौतिक संरचना तहसनहस गर्नुका साथै सयौं घर बगाएको छ। बीबीसी

  • सम्बन्धित विषय:

  • # युरोप
  • # बाढी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij