Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

  • 110
    SHARES
  • भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ । 

    सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका-८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij