Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज सपथ लिने 

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज सपथ लिने 

  • 145
    SHARES
  • सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज सपथ लिने 

    धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण लिने भएका छन ।

    आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण लिने तयारी गरेका हुन ।

    प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij