Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुदूरपश्चिममा आइतबारसम्म नयाँ सरकार गठन गर्न आह्वान

सुदूरपश्चिममा आइतबारसम्म नयाँ सरकार गठन गर्न आह्वान

  • 131
    SHARES
  • सुदूरपश्चिममा आइतबारसम्म नयाँ सरकार गठन गर्न आह्वान

    धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन लागि आइतबारसम्म समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन।

    मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका हुन।

    sudur.jpg

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij