वेबटिभी खबर
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका छन ।
संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको हुन ।
संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij