Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ताप्लेजुङको तापेथोकमा भूकम्पको धक्का महशुस

ताप्लेजुङको तापेथोकमा भूकम्पको धक्का महशुस

  • 176
    SHARES
  • ताप्लेजुङको तापेथोकमा भूकम्पको धक्का महशुस

    काठमाडौं । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij