Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

एकीकृत समाजवादी महाधिवेशन बन्दसत्र सुरु

एकीकृत समाजवादी महाधिवेशन बन्दसत्र सुरु

  • 104
    SHARES
  • एकीकृत समाजवादी महाधिवेशन बन्दसत्र सुरु

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक दस्तावेजमा छलफल गरिने छ ।

    पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij