Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमाले कार्यदल बैठकः भोलि सुखद् समाचार सुन्न पाउनुहुने छः विष्ट

एमाले कार्यदल बैठकः भोलि सुखद् समाचार सुन्न पाउनुहुने छः विष्ट

  • 748
    SHARES
  • एमाले कार्यदल बैठकः भोलि सुखद् समाचार सुन्न पाउनुहुने छः विष्ट

    कठमाडौं । नेकपा एमाले पार्टीभित्रका समस्या समाधान गर्न गठित कार्यादलले भोलि औपचारिक रुपमा पार्टीभित्र समझदारी कायम गर्ने दस्तावेजलाई सर्वाजनिक गर्ने बताइएको छ ।

    आजको बैठकपछि सञ्चारमर्कीसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई भोलि औपचारिता दिन मात्रा बाँकी रहेको बताए । 

    उनले भने, ‘कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ । यसलाई आज औपचारिकता दिन सकिएन । भोलि तपाईंहरूले सुखद् समाचार सुन्न पाउनुहुन्छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij