वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आइतबार सभापति देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो । तस्बिरः प्रदीपराज वन्त/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij