Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

जीप सफारीमा पर्यटकको आकर्षण बढ्दै

जीप सफारीमा पर्यटकको आकर्षण बढ्दै

  • 126
    SHARES
  • जीप सफारीमा पर्यटकको आकर्षण बढ्दै

    चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्रमा जीप सफारी गर्दै पर्यटक । पछिल्लो समय चितवन घुम्न आउने पर्यटकको जीप सफारीमा आकर्षण बढ्दै गएको छ ।

    गर्मी तथा जाडो दुवै मौसममा जीप सफारी सहज र सुरक्षित भएकाले  जीप सफारीमा पर्यटकको आकर्षण बढेको हो । तस्बिरः सनद अधिकारी/रासस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij