Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

शङ्खपार्कमा एकजना पुरुषको शव फेला

शङ्खपार्कमा एकजना पुरुषको शव फेला

  • 87
    SHARES
  • शङ्खपार्कमा एकजना पुरुषको शव फेला

    काठमाडौं । काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ ।

    अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उपरीक्षक अधिकारीले भने, ‘आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ ।’ शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij