Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङको मेरिङदेनमा आगलागी

  • 152
    SHARES
  • ताप्लेजुङको मेरिङदेनमा आगलागी

    ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् ।

    मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् ।

    जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij