Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

  • 210
    SHARES
  • राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन ।

    राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij