Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

देशभरका शिक्षकले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

देशभरका शिक्षकले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

  • 231
    SHARES
  • देशभरका शिक्षकले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

    काठमाडौं । आज देशभरका शिक्षकले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने भएका छन् ।

    विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै विरोधमा उनीहरूले आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्न लागेका हुन् ।

    नेपाल शिक्षक महासंघको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

    महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij