Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नेम्वाङको निधनको खबरले मर्माहत भएको छु : रवि लामिछाने

नेम्वाङको निधनको खबरले मर्माहत भएको छु : रवि लामिछाने

  • 250
    SHARES
  • नेम्वाङको निधनको खबरले मर्माहत भएको छु : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले मर्माहित भएको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा शालीन नेता नेम्बाङको असामयिक निधनको खबरले मर्माहत भएको उल्लेख गरेका छन् ।

    सभापति लामिछानेले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij