वेबटिभी खबर
काठमाडौं । कांग्रेस नेता डा.शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् ।
आज सुन्धारास्थित केन्द्रीय कारागार पुगेर कोइरालाले खाँणलाई भेटेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij