Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति यादव स्वागत समारोहमा

  • 258
    SHARES
  • उपराष्ट्रपति यादव स्वागत समारोहमा

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अरब गणतन्त्र इजिप्टको ७१औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

    नेपालका लागि इजिप्टका राजदूत नोहा एल्जेब्लीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद संवैधानिक अंगका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति–व्यापारी, वरिष्ठ पत्रकारसहित समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।

    त्यसअघि संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत एल्जेब्लीले पारस्परिक सम्मानमा आधारित सम्बन्ध स्थापनाकालदेखि नै सुमधुर रहँदै आएको बताए । दुई देशको पर्यटकले एकअर्कालाई नजिक ल्याएको उनले उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij