Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चन्द्रागिरिमा हिमपात

चन्द्रागिरिमा हिमपात

  • 270
    SHARES
  • चन्द्रागिरिमा हिमपात

    फाइल तस्बिर

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।

    हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन् ।

    यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भएपनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij