Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुँदै

एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुँदै

  • 287
    SHARES
  • एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुँदै

    काठमाडाैं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्।

    शुक्रबारदेखि सुरू हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ। एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पुर्‍याइसकिएका छन्।

    यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # एसईई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij