Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आज विश्वासको मत लिँदै बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल

आज विश्वासको मत लिँदै बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल

  • 316
    SHARES
  • आज विश्वासको मत लिँदै बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल

    हेटौंडा । बाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

    अपरान्ह ३ बजे हेटौंडा स्थित प्रदेश सभा भवनमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij