Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेस गरिने

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेस गरिने

  • 274
    SHARES
  • उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेस गरिने

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij