Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपराष्ट्रपति चयन गर्न देउवा र नेपालले गरे मतदान

उपराष्ट्रपति चयन गर्न देउवा र नेपालले गरे मतदान

  • 316
    SHARES
  • उपराष्ट्रपति चयन गर्न देउवा र नेपालले गरे मतदान

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।

    अपराह्न १२ बजेसम्म संघतर्फ २१२ र प्रदेशतर्फ ३८३ मत खसेको छ । मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij