Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बोरामा महिलाको शव भेटियाे

बोरामा महिलाको शव भेटियाे

  • 355
    SHARES
  • बोरामा महिलाको शव भेटियाे

    विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ ।

    विराटनगर महानगरपालिका-१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेको अवस्थामा उनको शव फेला परेको हो ।

    शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

  • सम्बन्धित विषय:

  • # बोरा
  • # शव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij