Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रदेश १ उपसभामुखको निर्वाचन आज

प्रदेश १ उपसभामुखको निर्वाचन आज

  • 370
    SHARES
  • प्रदेश १ उपसभामुखको निर्वाचन आज

    मोरङ । प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।

    प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैंठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij