Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

  • 261
    SHARES
  • मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

    काठमाडौं । आइतबार (आज) भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

    मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको छ ।

    मतदाता नामावलीको समस्या उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij