Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

अफ्रिकामा शरणार्थीहरू संकटपूर्ण अवस्थामा : संयुक्त राष्ट्रसंघ

अफ्रिकामा शरणार्थीहरू संकटपूर्ण अवस्थामा : संयुक्त राष्ट्रसंघ

  • 358
    SHARES
  • अफ्रिकामा शरणार्थीहरू संकटपूर्ण अवस्थामा : संयुक्त राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफ्रिकी देशहरूमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका संकटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै संकटपूर्ण रहेको जनाएको छ ।

    संयुक्त राष्ट्रसंघले यहाँ सरकारहरूले राखेका तथ्यांकमा भन्दा पनि बढी शरणार्थीहरू रहेका र उनीहरूका समस्या पनि निकै धेरै रहेका बताएको हो ।

    साथै यहाँ पछिल्ला दिनहरूमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो संख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij