Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको निन्दा

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको निन्दा

  • 312
    SHARES
  • मालीमा शान्ति सैनिकमाथि भएको हमलाको निन्दा

    माली । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् ।

    मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो ।

    गस्तीमा रहेका उनीहरूमाथि भएको बम हमलामा परेर कम्तीमा पनि चार जना क्यानाडेली सेनाको ज्यान गएको थियो ।

    त्यसैगरी सो हमलामा परेर अरू केही सैनिक घाइते भएका थिए ।

    उनले मंगलबार प्रकाशन गरेकाे विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij