Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रूसले युक्रेनको ऊर्जा केन्द्रमा नयाँ आक्रमण गरेको पुष्टि

रूसले युक्रेनको ऊर्जा केन्द्रमा नयाँ आक्रमण गरेको पुष्टि

  • 573
    SHARES
  • रूसले युक्रेनको ऊर्जा केन्द्रमा नयाँ आक्रमण गरेको पुष्टि

    युक्रेने । रूसले मंगलबार युक्रेनका ऊर्जा केन्द्रहरूमा नयाँ आक्रमण गरेको पुष्टि गरेको छ ।

    युक्रेनको शहर कीभले नयाँ आक्रमणपछि देशभर ऊर्जास्थिति नाजुक भएको बताएको छ ।

    ‘विगतका दिनमा, रूसी सशस्त्र बलहरूले युक्रेनी सैन्य कमाण्डहरू र ऊर्जा प्रणालीहरूमा लामो दूरीको वायु र समुद्रमा आधारित उच्च परिशुद्धता हतियारहरूको प्रयोग जारी राखेको’ रूसी रक्षा मन्त्रालयले आफ्नो दैनिक अपडेटमा उल्लेख गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij