Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रूसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

रूसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

  • 423
    SHARES
  • रूसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

    युक्रेन । रूसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार बताएका छन् ।

    रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतंकित गरेको छ ।

    ‘रूसले कामिकाजे ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् । दुश्मनले हाम्रा शहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’, उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij