Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप

अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप

  • 356
    SHARES
  • अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप

    तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाएका छन् ।

    यहाँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भइरहेको छ ।

    सैन्यकरण र प्रतिबन्धहरूमा अमेरिकाको असफलतापछि वाशिङटन र उसका सहयोगीहरूले अस्थिरताको असफल नीतिको सहारा लिएका रायसीले कजाकस्तानमा भएको शिखर सम्मेलनमा बताएको उनको कार्यलयले जानकारी दिएकाे छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij