Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश

अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश

  • 365
    SHARES
  • अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश

    अमेरिका । लगभग आधा अमेरिकीहरू अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश भएका छन् ।

    संयुक्त राज्य अमेरिकाका लगभग ४४ प्रतिशतले चिकित्सा सेवामा असफल भएको मार्केटवाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ ।

    खर्च वहन गर्न नसक्दाँ गत जुनमा २६ प्रतिशत मानिसहरू र उनीका वा परिवारका सदस्यहरूले गत तीन महिनामा उपचार गर्न छोडेका बताएका थिए ।

    ‘सन् २०२१ जुनमा १४ प्रतिशतले त्यही भनेका थिए । महिला, हिस्पैनिक र अश्वेत सर्वेक्षण सहभागीहरूले अन्य लागतहरु पूरा गर्नको लागि गत १२ महिनाको अवधिमा चिकित्सा हेरचाह र औषधिमा कटौती गरेको बताउन सक्ने सम्भावना बढी थियो,’ प्रतिवेदनमा भनिएको छ  ।

    यो सर्वेक्षण ग्यालप र वाशिङटन डीसीमा गैर–लाभकारी संस्थाहरूको परिवारमा आधारित स्वास्थ्य अनुसन्धानकर्ताहरूद्वारा आयोजित गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij