Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चन्द्रागिरिमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु  

चन्द्रागिरिमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु  

  • 296
    SHARES
  • चन्द्रागिरिमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु  

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    चन्द्रागिरि नगरपालिका–२  मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

    पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताए ।

    उनको भनाइमा राति १२ बजे पहिरो खसेको रहेछ । अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरू पनि छ कि भनेर खोजी हुँदैछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij